सार्वजनिक पदमा रहेका व्यक्तिहरुको जानकारी देशका सबै नागरिकले पाउनु पर्ने माग उठिरहेका बेला यसको विपरीत सार्वजनिक पद धारण गरेका व्यक्तिहरुको व्यक्तिगत विवरण लुकाउन कानून बन्ने भएको छ । सरकारले राज्यको ढुकुटीबाट तलब–सुविधा पाउने सार्वजनिक पदमा रहेका व्यक्तिको शैक्षिक प्रमाणपत्र
मोलुंग गाउँपालिका वडा नम्बर ३ का २९ वर्षिय सन्तोष कार्कीको अज्ञात समूहले धारिलो हतियार प्रहार गरी हत्या गरेको छ।