मसालले भन्यो : संघीयताको विरोध गर्दा मुलुकी संहिता नलगाइयोस्
नेकपा मसालले संघीयताको विरोध गर्दा नयाँ मुलुकी संहिता अनुसार कारबाही गर्ने व्यवस्था हटाउन माग गरेको छ । भदौ १ देखि लागू भएको मुलुकी संहितामा संघीयताको विरोधमा विचार प्रकट गर्न नपाइने व्यवस्था गरिएको भन्दै मिसालले विरोध जनाएको हो । संहितामा सङ्घीय