समाचार

राष्ट्रिय झण्डा ओढाएर सन्नी खुनाको अन्त्येष्टि

बालिका निर्मला पन्तका हत्यारालाई कारबाही मागसहित प्रदर्शनका क्रममा प्रहरीको गोलीबाट मारिएका किशोर सन्नी खुनालााई अन्तिम विदाइ गरिएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित महाकाली किनारमा राष्ट्रिय झण्डा ओढाएर सन्नी खुनाको अन्त्येष्ठि गरिएको हो । सन्नी खुनाको अन्त्येष्ठि अघि सात नम्बर