बिमस्टेक सम्मेलनको पाहुनाको आवागमन र सुरक्षालाई ध्यानमा राख्दै यात्रुबाहेकका व्यक्तिलाई प्रवेश निषेध गरिएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्लथल नागरिक उडड्यन कार्यालयले प्रेस विज्ञप्ती नै जारी गरी यस्तो जनाएको हो । विमानस्थलमा प्रवेश गर्ने यात्रुको गोल्डेन गेटमै कडा सुरक्षा जाँच
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मुख्यद्वारबाट निस्कनासाथ तिनकुनेतर्फ लाग्दा दुईवटा स्वागतद्वार भेटिन्छन् । पहिलोमा नेपालको कलात्मक एवं पुरातात्विक महत्वका मन्दिरको तस्बिरसहितको