बिमस्टेक शिखर सम्मेलनः घोषणापत्रको अन्तिम टुंगो लगाउन परराष्ट्र मन्त्रीस्तरीय बैठक चल्दै
बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास ९विमस्टेक० को चौथो शिखर सम्मेलन अगाडि आज परराष्ट्रमन्त्रीस्तरीय बैठक चलिरहेको छ । बिहीबार र शुक्रबार काठमाडौँमा हुने बिमस्टेक सम्मेलनमा गरिने एजेण्डा र समहमतिको विषयको अन्तिम टुंगो लगाउन परराष्ट्रमन्त्रीस्तरीय