समाचार

फिल्मी शैलीमा साथीबाट खोसेर युवतीमाथि रातभर सामुहिक बलात्कार गर्ने यसरी परे प्रहरीको फन्दामा

    सप्तरीको राजविराटमा फिल्मी शैलीमा साथीहरुबाट खोसेर एक किशोरीको सामुहिक बलात्कार भएको छ । रक्षाबन्धनको अवसरमा लागेको मेला गएकी ती युवती साथीहरुले बचाउन खोज्दा खोज्दै युवती ६ जनाबाट बलात्कृत भएकी हुन् । घटनाक्रमअनुसार दाजुभाइलाई रक्षाबन्धन बाँधिदिएर सप्तरीकी २० वर्षीया