राजधानीको नेपालटारमा १४ वर्षीया किशोरी बलात्कृत, एक जना पक्राउ
राजधानीको तारकेश्वर नगरपालिका–११ नेपालटारस्थित एक खाजा घरमा काम गर्ने १४ वर्षीया किशोरी बलात्कृत भएकी छिन् । शुक्रवार साँझ ‘नेवारी खाजा घर’मा खाजा खान पुगेका बाजुरा बूढीनन्द नगरपालिका–१० स्थायी घर भई शेषमती बस्दै आएका साजन बोहराले बलात्कार गरेको प्रहरीले जनाएको