सम्पर्कविहिन हेलिकोप्टरबाट यात्रुको फोन – उद्धार गर्न आउनु म जंगलको बीचमा छु



हाम्रो इकोनोमि

 

सम्पर्कविहीन भएको अल्टिच्युड हेलिकोप्टरका एक यात्रुले फोन गरेर उद्धार गर्न अपिल गरेका छन् । हल्टिच्युड एअरका सञ्चालक सीताराम सापकोटालाई सम्पर्क गरेर आफू सकुशल रहेको जानकारी उनले दिएका छन् । तर, यात्रुले लामो समय कुरा नभएको र कल ब्याक गर्दा सम्पर्क नभएको उहाले जानकारी दिनुभयो ।

 

‘म जंगलको बीचमा अलपत्र छु, मलाई ठाउँ थाहा छैन, उद्दार गर्न आउनू, ती यात्रुले आफूलाई भनेको एअरका सञ्चालक सापकोटाले बताउनु भयो।

 

उहाले फोन गर्ने यात्रु को हुन् भन्ने आफूलाई थाहा नभएको बताउनु भयो । पछि फोन गर्ने यात्रु पनि सम्पर्कविहीन रहेको जानकारी दिनुभयो । अहिले सम्पर्कविहीन भएको हेलिकोप्टरको खोजीमा दुईवटा हेलिकोप्टरले परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...