समाचार

शीर्ष नेताहरूकै ९ टोली विदेशमा, ३ टोली जाने तयारीमा

    तत्काल सत्तारुढ र प्रतिपक्षी दुवै दलका गरी ९ वटा राजनीतिक टोली विदेश भ्रमणमा छन्। त्यस्ता ३ वटा टोली जाने तयारीमा छन्। २ वटा टोली स्वेदश फर्किएका छन्।   संविधान दिवसका दिन बुधबार उपराष्ट्रपति नन्दबहादुर पुन र पूर्वप्रधानमन्त्री माधव