समाचार

भोलि नेपाल बन्द छैन : बिप्लव नेतृत्वको नेकपा

    असोज २ गते बन्द रहेको भन्दै बजारमा हल्ला व्यापक भइरहेको बेला बिप्लव नेतृत्वको नेकपाका एक जना नेताले भने असोज २ गते मंगलबार बन्दका कुनै पनि कार्यक्रम नरहेको प्रष्ट पारेका छन् । उनले भोलि बन्दको कार्यक्रम आयोजना नगरिएको बताएको