समाचार

लोकसेवाको दवावपछि लत्रिए मन्त्री पण्डित, कर्मचारी भर्ना नरोकिने

      निजामती सेवामा भर्ना प्रक्रिया रोक्ने तयारी गरेको सरकार अन्ततः पछि सरेको छ । लोकसेवाको दवाव, बेरोजगार युवाको आवाजका कारण प्रक्रिया अगाडि बढाउन अघि सर्ने सुरमा रहेका संघीय मामिला तथा स्थानीय विकासमन्त्री लालबाबु पण्डित पनि यो निर्णयमा लत्रिएका