समाचार

नेता मिनेन्द्र रिजालको छोराको बिवाह चिनियाँ युवतीसंग

  नेपाली कांग्रेसका केन्द्रीय नेता तथा संघीय सांसद मिनेन्द्र रिजालले आफ्ना छोराको विवाह गरेका छन्।   सोमबार सम्पन्न विवाहमा हजार बढीको सहभागिता रहयो भने कांग्रेसका शीर्ष नेताको लर्को नै लाग्यो। मोरङ क्षेत्र नम्बर २ बाट निर्वाचित रिजालले आफ्नै निर्वाचन क्षेत्र