बिद्यार्थीहरुको बीचमा एउटा प्ले कार्ड देखा पर्छ । ‘उत्तरपुस्तीकाको इ र कुच्चोको निल डाम दुबै चेक गरिदेउ’ । यो घटना पोखराको हो । पोखरा आसपासका विद्यालयहरुका विद्यार्थीको नतिजा गलत आएको र राष्ट्रिय परिक्षा बोर्डले चरम लापरबाही गरेको भन्दै राष्ट्रिय
कामका लागि विदेश जान बाध्य धेरै युवाको सपना गरिबी मेटाउने नै हुन्छ । ती हरेक युवा आकासमा उड्दा एउटै