बलात्कृत बालिकाको मेडिकल रिपोर्टमा बलात्कार नभएको आशय आउने गरी मेडिकल रिपोर्ट तयार गर्ने दुई डाक्टर निलम्बित भएका छन् । जनकपुर अञ्चल अस्पतालमा पीडित बालिकाको शारीरिक तथा स्वास्थ्य जाँच गराउने डाक्टरहरु रम्भा गोइत र विजयकुमार सिंहलाई नेपाल मेडिकल काउन्सिलले
एउटा जागिरे केटी । त्यसमा पनि रातीको समयमा ड्युटी गर्ने केटी । समाजले कहिल्यैै उसलाई भर्जिन हो भन्ने ठान्दैन