निर्मला हत्या प्रकरणः अनुसन्धानमा लापरबाही नगरेको निलम्बित एसपी विष्टको दाबी



हाम्रो इकोनोमि

 

 

कञ्चनपुर भीमदत्तनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछिको हत्याको घटनामा अनुसन्धान र छानविनमा अाफूले लापरवाही नगरेको भन्दै कञ्चनपुरका निलम्बित एसपी विष्टले स्पष्टिकरण पेश गरेका छन ।

 

उनले  निर्मला पन्त हत्याको छानबिनमा लापरवाही नगरेको भन्दै प्रहरी प्रधान कार्यालयमा स्पष्टीकरण बुझाएका हुन ।

 

विष्टले बुधबार प्रहरी प्रधान कार्यालयमा बुझाएको स्पष्टीकरण बुधबार नै गृह मन्त्रालय पठाइएको छ । प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीका अनुसार विष्टले बुझाएको स्पष्टीकरण जस्ताको तस्तै गृह मन्त्रालयमा पठाइएको छ ।

 

विष्टलार्इ निर्मला हत्या प्रकरणमा प्रहरी प्रधान कार्यालयले किन कारबाही नगर्ने भन्दै स्पष्टिकरण सोधेको थियो । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार विष्टलार्इ फेरि जवाफ चित्त नबुझेको भन्दै स्पष्टिकरण सोधिने सम्भावना छ ।

 

प्रतिक्रिया दिनुहोस
नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...