समाचार

पत्रकार रामचन्द्र हुमागाईंको निधन

  ‘नेपालभूमि’ साप्ताहिकका संस्थापक सम्पादक तथा साहित्यकार रामचन्द्र हुमागाईंको ६५ वर्षको उमेरमा  निधन भएको छ । कलेजो रोगबाट पीडित हुमागाईंको आईतबार  दिउँसो ३ः५० बजे ललितपुरको सानेपास्थित ज्येष्ठ नागरिक केयर होममा निधन भएको हो । उहाँको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।