राष्ट्रपति विद्यादेवी भण्डारीले कात्तिक २ गते परेको विजयादशमीको दिन विशिष्ट व्यक्तित्वदेखि सर्वसाधारणसम्मलाई टीका लगाउन समय छुट्टयाउनु भएको छ । दसैंमा टिका थाप्न आउने सर्वसाधरण र बिशिष्ट ब्यक्तिहरुको चाहनाअनुसार राष्ट्रपति भण्डारीले समय तय गर्नुभएको हो । राष्ट्रपति कार्यालयका
दशैँको टीका (विजयादशमी)को दिन आमनागरिकको सुविधाको लागि नेपाली सेनाले निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । आगामी