चौकीमा थुनामा रहेकी महिलासँग यौन सम्पर्क गर्दागर्दै प्रहरी रंगेहात पक्राउ !



 

रौतहटको ईलाका प्रहरी कार्यालय डुमरियाको कक्षमा यौनगतिविधि हुने गरेको भन्दै स्थानीयबासिन्दा आक्रोशित भएका छन ।होटल र लजमा बेश्याबृती नियन्त्रण गर्न भन्दै बेलाबेलामा छापा मारेर चर्चा कमाउने प्रहरीनै स्वयम आफ्नो कार्यालयको कक्षमा यौनधन्दामा लागेको भन्दै स्थानीय आक्रोशित बनेका हुन ।

 

 

ईलाका प्रहरी कार्यालय डुमरियामा कार्यरत प्रहरी जवान मनोज महतोले यौनधन्दामा संलग्न एक महिलालाई कार्यालयको कक्षमानै शारिरीक सम्पर्क राख्दै गरेको अबस्थामा स्थानीयले रङ्गेहात पक्राउ गरेपछि स्थानीय आक्रोशित बनेका हुन ।

 

ड्युटीमा रहेका प्रहरी जवान महतोले प्रहरीको बर्दीमानै गाउँकै एक महिलासंग शारिरीक सम्पर्क राखेपछि स्थानीयले कारबाहीको माग राख्दै राती २ घण्टा प्रहरी कार्यालय घेराउ गरेका थिए ।

 

ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरिक्षक यादब ढकालले प्रहरी जवान सहित ती महिलालाई हिरासतमा लिएको बताए ।रौतहटको ईलाका प्रहरी कार्यालय डुमरियाको कक्षमा यौनगतिविधि हुने गरेको भन्दै स्थानीयबासिन्दा आक्रोशित भएका छन । यो समाचारमा प्रयोग गरिएका सबै शव्द र तस्विहरु हामीले परिवर्तन खबर डटकमबाट लिएका हौं ।

 

यी हिरोइनलाई अफर भएको थियो १ रातको १ अर्ब रुपैयाँ

संसारका धनी व्यक्तिहरुको नाम सुन्नेबित्तिकै आम मानिसको दिमागमा उनीहरुको विलासी जीवनशैलीको कुरा आउँछ । आम मानिस सोच्छन् कि उनीहरु पूरै जीवन ऐश् आरामका साथ बिलासी सोख पूरा गर्दै बिताउँछन् ।

 

निकै धेरै सम्पत्ति भएका कारण यस्ता धनाढ्यहरु धेरै हंगा गाडी, घडी, कपडा, जुत्ता आदि आफूसँग राख्छन् । यस्तै उनीहरुको दिनचर्या पनि ठूला मानिसहरुसँग हुन्छ ।

 

यस्तै एक धनाढ्य केही समयअघि निकै चर्चामा आएका थिए जसले एक अभिनेत्रीसँग एक रात बिताउनका लागि १ करोड डलर (१ अर्ब १० करोड नेपाली रुपैयाँभन्दा बढी) तिर्न राजी भएका थिए । साउदी अरबका राजकुमार मोहम्मद बिन सलमान ती धनाढ्य हुन् जसले यस्तो अनौठो अफर गरेर संसारभर चर्चा पाएका थिए ।

 

सलमानले हलिउड अभिनेत्री किम कार्दाशियनसँग एक रात बिताउनको लागि यति ठूलो रकम दिने अफर गरेका थिए । उनले यस्तो अफर गर्नुको कारण किमका पतिको एक ट्वीटलाई मानिन्छ ।

 

 

सलमानले यस्तो अफर गर्नुभन्दा अगाडि किमका पतिले ट्वीट गर्दै आफूसँग पैसा नभएको र आर्थिक अभावसँग जुधिरहेको बताएका थिए । लगत्तै राजकुमार मोहम्मद बिन सलमानले किमसँग एक रात बिताउनको लाग १ करोड डलरको अफर गरेका हुन् ।

 

तर उनको अफर किमले अस्वीकार गरिन् । तीन अर्ब डलर सम्पत्तिका मालिक सलमानको शानको अनुमान यसबाट पनि गर्न सकिन्छ कि उनले आफ्नो जन्मदिनमा मात्र ७ मिलियन डलर खर्च गरेका थिए ।

 

यी हुन् भाञ्जीसँग प्रेममा फँसेका पूर्वएमालेका नेता, भाञ्जी अपहरणकाण्डमा पक्राउ

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता युवती अपहरणकाण्डमा पक्राउ परेका छन् । भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका वडा नम्बर ८ सिपाडोलकी १८ वर्षीया युवती उषा थापालाई अपहरण गरेको अभियोगमा प्रहरीले नेकपाका स्थानीय नेता ईश्वर खड्कालाई हिरासतमा राखेको हो ।

 

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ ताथलीका नेकपाका नेता ईश्वर खड्काले उषा थापालाई अपहरण गरेको भन्दै महानगरीय प्रहरी वृत्त जगातीमा किटानी जाहेरी परेको थियो ।

 

कात्तिक ५ गतेदेखि हराइरहेकी उषाका बावु माधव थापाले छोरी अपहरण गरेको उजुरी दिएको प्रहरीले जनाएको छ ।कोही नभएको मौका छोपी घरबाट निस्किएकी उषाको अहिलेसम्म अत्तोपत्तो छैन ।

 

उषाका बुवा माधव थापाले आफ्नै साला नाता पर्ने ईश्वर खड्काले छोरीलाई अपहरण गरेको भन्दै जगाती प्रहरी वृत्तमा किटानी जाहेरी दिएपछि प्रहरीले नेकपाका नेता ईश्वर खड्कालाई हिरासतमा राखेर अनुसन्धान थालेको नायब उपरीक्षक शिशु शर्माले बताए ।ईश्वर खड्का तत्कालीन नेकपा (एमाले)को खेलकुद महासंघको भक्तपुर सचिव भइसकेका व्यक्ति हुन् ।

 

युवती उषा थापा र नेकपाका नेता ईश्वर खड्काबीच फेसबुक मेसेञ्जरमा कुराकानी भएको आधारमा प्रहरीले ईश्वर खड्कामाथि अपहरण नभई साइबर क्राइमअन्तर्गत मुद्दा चलाएको डिएसपी शर्माले बताए ।

 

फेसबुक मेसेञ्जरको च्याटिङमा नाताले मामा भाञ्जी पर्ने भएपनि अश्लीलभन्दा पनि अश्लील शब्द प्रयोग सहित उषा थापा र ईश्वर खड्काबीच अन्तरंग कुराकानी भएको अनुसन्धानबाट देखिएको डिएसपी शर्माले बताएका छन् ।

 

च्याटिङमा नेकपाका नेता ईश्वर खड्काले भाञ्जी उषा थापालाई पटकपटक पैसा दिएको, मोबाइल रिचार्ज गर्न पिन नम्बर पठाएकोसमेत फेला परेको छ । नेकपाका नेता ईश्वर खड्काले नै आफ्नी छोरी उषा थापालाई केटा लगाएर अपहरण गर्न लगाएको उषाका बुवा माधव थापाले आरोप लगाएका छन् ।

 

प्रहरीले उषा थापा हराएपछि उनको कोठामा खानतलासी गर्दा दुईवटा अलग अलग चिठ्ठी बरामद गरेको छ । चिट्ठीमा मामा (ईश्वर खड्का)को कुनै दोष छैन भनी लेखिएको प्रहरी नायब उपरीक्षक शर्माले बताए ।

 

प्रहरीले हराइरहेकी उषा थापाको नयाँ फेसबुक अकाउन्ट पहिचान गरेको छ । अकाउन्टबाट उषा थापाले सिपाडोलकै आफ्नी एक साथीलाई आफू ओखलढुंगा रहेको जानकारी दिएको प्रहरीले उल्लेख गरेको छ ।

 

नेकपाका नेता समेत रहेका मामा पर्ने ईश्वर खड्कासँगको प्रेममा परेकी उषा थापा भक्तपुरको सिपाडोलकै शान्ति निकेतन माविमा कक्षा ९ पढ्दै थिइन् ।

 

आफ्नै भाञ्जी उषा थापासँग प्रेमसम्बन्धमा परेका ईश्वर खड्कालाई बचाउन सत्तारुढ नेकपा स्थानीय सांसददेखि नेता, मेयरलगायत उच्च राजनीतिक नेतृत्व सक्रिय भएर लागेको छ ।

 

नेकपाका नेताहरुको दवावका कारण प्रहरीले ईश्वर खड्कालाई उषा थापाको अपहरणको मुद्दाबाट हटाएर बचाउन साइबर क्राइममात्रै आकर्षित हुने गरी मुद्धा दर्ता गरेको उषाका बुवा माधवले आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस
सामान्य सुधारले अर्थतन्त्रका समस्या समाधान हुने देखिएन : प्रधानमन्त्री

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रका समस्या समाधान सामान्य सुधारका उपायबाट हुने

गण्डकी पुग्यो एमालेको समृद्धिका लागि संकल्प यात्रा

    झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म मृद्धिका लागि संकल्प यात्रा अघि बढाएको नेकपा एमाले अध्यक्ष

नेपाललाई असफल देश बनाउन खोजिएको छ : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको व्यवस्थामाथि औंला ठड्याउनेविरुद्ध सबै

न्यूरोडबाट तस्करीको ८ किलो सुन बरामद

    काठमाडौंको न्यूरोडमा तस्करीको सुन गाल्ने एक कारखानामा प्रहरीले छापा मारेको छ