समाचार

महामन्त्री थपिएपछि नेवि संघमा भाँडभैलो

    महाधिवेशनको तयारीमा जुटेको नेपाल विद्यार्थी संघमा महामन्त्रीसहित १५ केन्द्रीय सदस्य थपिएपछि नयाँ विवाद सुरु भएको छ । यसले महाधिवेशन नहुने खतरा बढेको भन्दै नेताहरुले चिन्ता व्यक्त गरेका छन् । सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको निर्देशक समितिमा ३२ वर्षे