नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका आधा दर्जन नेताहरूको भेटवार्ता भएको छ । काठमाडौंको मण्डिखाटारस्थित कांग्रेस नेतृ सुजाता कोइरालाको निवासमा सोमबार वार्ता भएको हो । भेटवार्तामा कांग्रेसको विधान संशोधन र महासमिति बैठक तथा कम्युनिस्ट सरकारको कामकारबाहीका विषयमा कुराकानी भएको
यमपञ्चकको दोस्रो दिन मङ्गलबार आज्ञापालक र भरपर्दो रक्षकका रुपमा चिनिएको कुकुरको पूजा गरी कुकुर तिहार मनाइँदैछ । यमराजको