समाचार

बारामा घाँटी रेटी ६५ वर्षीय वृद्धको हत्या

  बारामा घाँटी रेटेर एक वृद्धको हत्या भएको छ । कलैया उपमहानगरपालिका–२३, कोइरिया टोलका अन्दाजी ६५ वर्षीय नन्दलाल राउत कुर्मीको घाँटी रेटेर हत्या भएको हो ।   दैनिक जसो खाना खाएर गाउँको छेउमा रहेको गोठमा पुग्ने गरेका कुर्मीकोे आँपको बगैंचामा शव