दुनियाँ दशैँ-तिहारमा रमाउने बेला कमाउने छोरो बाकसमा आएपछि….
सानो, त्यो पनि बाँसको टाटीले बेरेर माटोको लिउनले भित्र बाहिर नदेखिने गरी मुस्किलले घामपानी र जाडो छल्ने गरी बनाएको दुई कोठे एउटा झुप्रो घर त्रियुगा नगरपालिका–५ श्रीपुरको जंगल नजिक देखिन्छ । त्यही घरभित्रबाट ‘मेरो बाबा आउँछ’ भन्ने तोते