सबैभन्दा धेरै कर तिर्ने करदाताले कति कर तिर्छन् ? यो जिज्ञासा आम मानिसमा हुन सक्छ । कर प्रशासनले हरेक वर्ष मंसिर १ गते एक आर्थिक वर्ष अगाडि तिरेको करको आधारमा सबै क्षेत्रलाई समेटेर करदातालाई सम्मान गर्दै आएको छ ।
नत देशमा रोजगारी छ न विदेश जानलाई नै सहज बाताबरण ! ताहाचलस्थित वैदेशिक रोजगार कार्यालय । आइतबार बिहान ९ः३०