समाचार

रथी बढुवामा चलखेल, प्रधानसेनापतिको रोलक्रम मिच्ने खेल

  नेपाली सेनाको रथी बढुवामा फेरि पनि विवाद भएको छ । पछिल्लो पटक रिक्त बलाध्यक्ष रथी पदको लागि एक्ला उम्मेदवार उपरथी अनुज बस्न्यातको प्रधानसेनापतिले बढुवा प्रक्रिया नै अघि नबढाईदिएपछि नेपाली सेना भित्रको पछिल्लो विवाद बाहिर आएको हो । यस अघि