समाचार

रवि ओडकी आमाको मृत्यूको खबर पछी सुमित पाठकले लेखे यस्तो मनछुने स्ट्याटस !

  कहिले काही जिन्दगीमा यस्तो मोड आउँछ जुन खुसी र दुःख एकै पटक पर्छ । हो, त्यस्तै भएको छ, नेपाल आईडल सिजन २ का बिजेता रबि ओडलाई । रवि ओडलाई मातृशोक परेको प्रति नेपाल आइडलका फाइनलिष्ट सुमित पाठकले पनि दुख