समाचार

धरहराको टुप्पोमा बसेर काठमाडौं हेर्ने मन छः प्रधानमन्त्री ओली

  प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको टुप्पोमा चढेर काठमाडौं हेर्ने इच्छा व्यक्त गरेका छन् । ठेकेदारले दुई वर्षभित्रै धरहरा निर्माणको काम सक्ने उनले विश्वास व्यक्त गरे ।   धरहरा पुनर्निर्माणको बिहीबार शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अब बन्ने धरहराको टुप्पोबाट