समाचार

भारत-पाकिस्तानआक्रमणमा परेर दुई नेपालीको ज्यान गुम्यो

  भारतीय सेनाको सुवेदार पदमा कार्यरत दुई नेपालीहरु पाकिस्तानी सेनाको आक्रमणमा मारिएका छन् । रुपन्देहीको तिलोत्तमा-९, तुलसीपुरका सुवेदारद्वय गमरबहादुर थापा र रमन थापाको भारतको कुपवाडा जिल्लामा परेको आक्रमणमा मृत्यु भएको भारतीय सेनाले जनाएको छ । शुक्रबार पाकिस्तानको स्नाइपर आक्रमणमा परेका