समाचार

प्रदीपले भने, ‘पैतालामा लाठीले हानेपछि अपराध स्विकारेको हुँ’

  कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न भएको आरोपमा तीन साता थुनामा राखिएका प्रदीप रावल पनि छुटेका छन् । उनीविरुद्ध पर्याप्त प्रमाण फेला नपारेपछि बुधबार साधारण तारेखमा छाडिएको हो ।   भीमदत्त नगरपालिका–१८ भगतपुरका १९ वर्षीय प्रदीपलाई १७ मंसिरमा