हिजोको दुर्घटनाको लाइभ भिडियोः ७ वर्षका बालकलाई यसरी किच्दै अगाडि बढ्यो कार



हाम्रो इकोनोमि

 

असमको डिब्रुगढनजिकै बनेको भारतको सबैभन्दा लामो रेल रोड पुल बोगिबिलमा भएको दर्दनाक दुर्घटनाको भिडियो सार्वजनिक भएको छ ।

समाचारअनुसार एक बालक सडक पार गर्नको लागि सडकमा अगाडि बढ्नासाथ एक तीब्र गतिको कारले उनलाई किचेको थियो ।

दुर्घटना हिजो भएको भारतीय दैनिक भास्करले आफ्नो अनलाइनमा लेखेको छ ।

समाचारमा जनाइएअनुसार ती बालकलाई पहिले उपचारको लागि डिब्रुगढको आस्था अस्पताल लगिएको थियो ।

पछि उनलाई असम मेडिकल कलेज रिफर गरियो । उनको अवस्था निकै गम्भीर रहेको समाचारमा जनाइएको छ ।

यो पूरै घटना कारभित्र जडान गरिएको एक क्यामेरामा रेकर्ड भएको हो ।

यही डिसेम्बर २५ मा मात्र यो पुलको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेका थिए ।

हेर्नुहोस् दुर्घटनाको भिडियो –

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...