समाचार

मलेसियन सरकारले भन्यो मलेसियाको रोजगारी खुल्न अझै २ महिना लाग्छ

  विदेशी कामदार, त्यसमा पनि विशेषगरी नेपाली कामदारहरुको आपूर्ति सम्बन्धमा पूर्ण रिपोर्ट दुई महिनामा तयार हुने मलेसियाका एक मन्त्रीले बताएका छन् ।  मानव संशाधन सहायक मन्त्री दतुक ओमरले रिपोर्ट अझै छलफलको चरणमा रहेको बताएका छन् । साथै उनले रिपोर्टबारे कुनै