दिल निशानीलाई मिना ढकालले दिइन् मुखभरीको जवाफ ! (भिडियो सहित)



हाम्रो इकोनोमि

 

पत्रकार दिल निशानी मगरलाई मिना ढकालले खतरा जवाफ दिएकी छिन् ।

मीनाले एक युट्युब च्यानलसंग कुरा गर्दै दिल निशानीलाई मुखभरीको जवाफ दिएकी हुन् ।

मीनाले निशानीका विवादित स्टाटसलाई लक्षित गर्दै भनिन्, ‘मलाई यस्ता सानातिना कुराले कुनै फरक पार्दैन ।’

झण्डै एक साताअघि पत्रकार दिल निशानीले मिना ढकालको बारेमा निकै विवादित फेसबुक स्टाटस लेखेका थिए ।

उनले ‘भाउजु स्याहार्नै पर्छ भने म तयार छु’ भन्दै फेसबुकमा पोस्ट गरे । उनले यो पोस्ट गरेसँगै कमेन्टमा गाली तथा व्यङग्य आउन थाले ।

त्यसको भोलिपल्ट नै निशानीले फेरि अर्को विवादित पोस्ट गरे । उनले ‘मैले भाउजु स्यार्छु भनेको त मिना ढकाल जी लाई पो हो।

उहाँको स्वर राम्रो छ, यसो एल्बममा लगानी गरौला भन्ने सोचेको थिए।’ भन्दै अर्को विवादित स्टाटस लेखे ।

यतिमात्र होइन उनले पहिलो पोस्टमा आफैंले कमेन्ट गर्दै ‘यार्सागुम्बा पनि खाएको छु’ लेखेका थिए ।

दोस्रो पोस्टको कमेन्टमा उनले यार्सागुम्बाको फोटो पोस्ट गर्दै ‘भोलि खाने यो ३ पिस’ लेखेका छन् ।

पछिल्लो समय मिना ढकाल समेत सामाजिक संजालमा चर्चाको विषय बनेकी छिन् ।

मिना ढकालसंग पिएनपि मिडियाले गरेको कुराकानी हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...