प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको बैठकमा सम्बोधन गरिरहेका छन् । संसद् भवन नयाँ बानेश्वरमा जारी बैठकमा ओलीले समसामयिक विषयमा मन्तव्य दिइरहेका हुन् । संसद्को यसपटकको हिउँदे अधिवेशनमा प्रधानमन्त्रीको यो पहिलो सम्बोधन हो ।
बाग्लुङको आले गाउँका जमदार बाजे सधैं सिरानीमा बन्दुक राखेर सुत्थे । किन यसो गर्नुहुन्छ बाजे भनेर प्रश्न गर्दा तिनको
प्रदेश १ सरकारले करिब ४ करोड रुपैयाँ खर्चेर सवारी साधन खरिद गरेको छ । भीआईपी र भीभीआईपीको सवारी व्यवस्थापनका