समाचार

‘हाम्रै दूधले प्रधानमन्त्री समेत पालिन्छन्, लगानी उठेन भनेर कोसँग झगडा गर्नु !’

  सरकारी बेवास्ता र सहकारी तथा दुग्ध व्यवसायीको मनोमानीका कारण दूध उत्पादक कृषकहरू मर्कामा पर्ने गरेका छन् । किसानबाट अति नै न्यून मूल्यमा खरिद गरेको दूध दुग्ध व्यवसायीहले ठाउँको ठाउँ प्रतिलिटर २० देखि ३० रुपैयाँसम्म मूल्य थपेर बेच्ने गरेका छन्