समाचार

बुवाको किरिया बसेका श्रद्धा र श्रेया भन्छन्, ‘छोरा भएन भनेर कुनै बा–आमाले मन दुखाउनु पर्दैन’

  भेच्छुकहरु रेग्मीको घरमै पुगेका थिए । सुन्दरबजार नगरपालिका–९, का वडासदस्य अमोल खनालका अनुसार नेपाली कांग्रेस सुन्दरबजार नगर कार्य समितिले श्रद्धाञ्जलीसभाको समेत आयोजना गरेको छ । सभामा नेपाली कांग्रेसका जिल्ला सभापति भेषबहादुर पौडेल, पूर्व राज्यमन्त्री रामबहादुर गुरुङ, पूर्व सांसद चन्द्रबहादुर