समाचार

अस्ट्रेलियामा नेपाली विद्यार्थीको मृत्यु

  अस्ट्रेलियाको नेपाली समुदाय नयाँ वर्ष लगत्तै दुखद समाचारवाट ग्रुजनु परेको छ। यसै साता मात्र दुई नेपाली विद्यार्थीको पानीमा डुबेर दुर्घटनामा परेको खबर सेलाउन नपाउँदै फेरि बिहिबार राति ओलंघन क्षेत्रमा एक नेपाली विद्यार्थीको गाडी दुर्घटनामा परेर मृत्यु भएको छ। चितवन