समाचार

प्रेम दिवसकै दिन बहिनीको प्रेमीको विभत्स हत्या

  उत्तर प्रदेश को सीतापुर जिल्लामा, एक व्यक्तिले प्रणय दिवसका दिन बहिनीको प्रेमीको हत्या गरेका छन । मृतक उनकै साथि रहेको जानइएको छ । आफ्नो बहिनी र साथिका बिचमा प्रेम सम्बन्ध भएको थाहा पाएपछि ति व्यक्तिले ,आफ्नै साथिको गोली हानेर