समाचार

बच्चाहरूलाई मोबाइल दिनु कतिको घातक ?

  कागेश्वरी मनहरा बस्दै आएकी रबिता केसी ३ वर्षीय छोराको हर्कतले वाक्क भएकी छन् । मोबाइल नभई खाना नखाने, गृहकार्य नगर्ने र परिआए रातभरि मोबाइलमा भिडियो हेरेर बसिदिने । भर्खरै ३ वर्षको छोरालाई मोबाइल को त्यस्तो लत लागेपछि कुुन बावुआमालाई