कार्यक्रम सिधा कुरा जनता संग सदाको जस्तै गरी प्रसारण भै रहेको थियो ।केहि रिपोर्ट प्रसारण भैसकेका थिए त केहि रिपोर्ट प्रसारण हुदै थिए । यतिकैमा ९६ बर्षको आमाले लाइभ कार्यक्रममा रुदै फोन गरिन ।उनले भनिन मलाई पाल्छु भनेर मेरो
बुधबार दिउँसो सामान्य वर्षा संगै हिउँ झरे पछि ताप्लेजुङका उच्च हिमाली क्षेत्र सेताम्मे बने । बुधबार दिनभरजसो वर्षा संगै