शाली नदी मेलामा लाेप हुन लागेको जाँतो, क्यामेरा देखेपछि दाल पिस्दै गरेकी युवती लाजले भुतुक्क
गत साेमबार (पौष शुक्लपूर्णिमा) देखि श्री स्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना शुरू भएकाे छ । प्रत्येक वर्ष पुस शुक्ल पूर्णिमादेखि स्वस्थानी व्रतकथा शुरू भई माघ शुक्लपूर्णिमाका दिन समापन हुने गर्दछ । यस अवसरमा काठमाडौँ उपत्यकाको उत्तर पूर्वी भेगस्थित