शनिबारदेखि घरबाट बेपत्ता एक बालिकाको शव नजिकैको खोलामा फेला परेको छ। हिजो रातिदेखि बालिका घरबाट हराएको भन्ने परिवारका सदस्यको उजूरीका आधारमा अनुसन्धान अगाडी बढाएको प्रहरीले आईतबार दिउँसो ११ वर्षकी रुपमती दासको शव नग्न अवस्थामा खोलामा फेला पारेको हो। शनिबार
पौडी खेल्ने क्रममा हराएका एक जना युवकको लास फेला परेको छ । बिहान ११:३० मा आपतकालिन सर्भिसका लागि हार