आज बेलुकि ५:०० बजे माइतिघरमा “लुट्न सके लुट्” गीत घन्काउदै स्वतन्त्र युवाहरु, सबैलाइ निम्तो (सक्दो शेयर गरौ)



हाम्रो इकोनोमि

 

स्वतन्त्र युवाहरुले पशुपती शर्माको लुट्न सके लुट गीत युट्युब बाट हटाएपछी आज बेलुकि ५:00 बजे माइतिघरमा स्पिकरमा घन्काएर उक्त गीत बजाउने भएका छन। ।

अर्ब लुटेको, ३३ किलो सुन लुटेको, भर्खरै अख्तियार प्रमुखले ३८ लाख लुटेको, Ncell ले ३३ अर्ब लुटेको कुरालाइ नदेख्ने सरकार (नेकपा) ले एउटा गीतलाइ टार्गेट बनाएर ज्यान मार्ने धम्की दिएपछी सबै देशव्यापी रुपमा सरकारसङ्ग रिसाएका छन।

यो गीतमा व्यापक रुपमा सरकारको भ्रस्टाचार बिरुद्द सब्दहरु लेखिएपछी अरिङ्गालहरु रिसाएका हुन ।

आज माइतिघरमा ठिक बेलुकिको ५ बजे उक्त गीत बजाएर नाचगान गर्ने कार्यक्रममा सबैलाइ निम्तो दिदै यो पोस्ट सक्दो शेयर गरौ। सबैलाइ आव्हान गरौ। शेयर

आफुलाइ ज्यानै मार्ने धम्की आएपछी यो गीत युट्युबबाट डिलेट गरिएको छ र नेकपा का कार्यकर्ता हरुले फेसबुकमा पशुपती शर्मा बहिस्कार अभियान सन्चालन गरेपछी गाएक पशुपती शर्मा आत्तिएका हुन।

गीतको शब्दमा हेरफेर गरेर नया पारामा गीत लेराउछु भन्दै उनले गीत डिलेट गरे तर गीत अरुले डाउन्लोड गरेर युट्युबमा, फेसबुकमा राखेपछी झनै भाइरल हुँदै आएको छ। ।



प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...