समाचार

दुनियाँ लोभिने भद्रगोलकी रक्षा श्रेष्ठका यी म्यारिज लुक्स,

  सायद बिबाहको समारोह र भोजले नछुने कमै हुन्छन् । पछिल्लो समयकी चर्चित कलाकार रक्षा श्रेष्ठपनि बैबाहिक माहोलमा देखिएकी छिन् । अत्यन्तै आकर्षक लुक्समा भेटिएकी उनलाई हामीले लभगुरु मन्त्र के हो भनेर सोधेका थियौँ । उनले प्रेम गर्न भनेर कसैको