समाचार

डा. बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी कांग्रेसमा बिलय हुँदै, आखिर नयाँ शक्ति पार्टी किन यसरी हल्लियो ?

  रसुवामा नेपाली कांग्रेस र नयाँ शक्ति पार्टीबीच एकता हुने भएको छ । नेपाली कांग्रेस रसुवाले मिडिया डवलीलाई दिएको जानकारी अनुसार सोमबार दिउँसो विशेष कार्यक्रमको आयोजना गरि कांग्रेस र नयाँ शक्तिबीच पार्टी एकता हुन लागेको हो । नेपाली कांग्रेसले भब्य