निर्मलाको बलात्कार भएको हैन ३ जना महिला र २ जना पुरुषले हत्या गरेका हुन्’ (भिडियो हेर्नुस्)
आफुलाई माता भनेर दावी गर्ने सविता आचार्यले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार नभएको दावी गरेकी छन् । उनले निर्मलाको बुवासंग भेटेको बताइन् । सविता माताले निर्मलालाई ५ जनाले निर्मलाको हत्या गरेको दावी गरेकी छन् । उनलाई कपडाले