अचानक राजधानीको डिस्को बारमा आगो लाग्यो, करोडौंको क्षति !



हाम्रो इकोनोमि

 

राजधानीको एक डिस्को बारमा आगोे लाग्दा ठुलो क्षति भएको छ ।

भारतको राजस्थान राज्यको राजधानी जयपुरमा आगो लागेको हो । सहकार मार्गको एक डिस्को बार एन्ड रेष्टुरामा भीषण आगो लागेको छ ।

हैशटेग डिस्को नाम रहेको उक्त बार रहेको भवनमा एक त्रिकाको पनि अफिस रहेको बताइएको छ ।

समीप फेलसिटी टावरको चौथो तलामा उक्त बार रहेको थियो ।

उक्त आगोले गर्दा पत्रिकाको भवन पनि जलेर नष्ट भएको जनाइएको छ ।

बिहान ३ बजे आगो लागेको थियो । त्यहाँ काम गर्ने सुरक्षागाडहरु बेहोस भएको जनाइएको छ ।

अहिले आगो नियन्त्रणमा आएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...