कहाँ के गर्दैछिन् कुनै समय ‘पोर्न स्टार’ बन्ने सपना बोकेर हिडेकी अर्चना पनेरु ?



हाम्रो इकोनोमि

 

कुनै समय ‘पोर्न स्टार’ बन्ने सपना बोकेर हिडेकी अर्चना पनेरु यतिखेर भारत भासिएकी छिन् ।

आफूलाई सन्नी लियोनीको फ्यान बताउने अर्चना तथा उनकी आमा सुनिता मिलेर नग्न तस्विर सार्वजनिक गरेपछि उनीहरुलाई कञ्चनपुरको भीमदत्तबासीले निष्काशित गरेका थिए ।

त्यसपछि उनीहरु काठमाडौँमा बसाइ सरेका थिए ।

 

काठमाडौँमा आएपछि पनि उनीहरुको त्यस्तो हर्कत जारी रहेपछि उनीहरु पटक–पटक प्रहरी थुनामा पुगेका थिए ।

काठमाडौँको गोंगबु बसपार्कमा उनीहरुले डान्सबारमा पनि लगानी गरेका थिए ।

त्यस्तै, काठमाडौँ रहँदा अर्चनाले अमेरिकी नागरिक उल्फ प्राइससँग विवाह पनि गरेकी थिइन् ।

विवाहपछि अर्चनाले आफूले पोर्न स्टार बन्ने सर्तमा ती नागरिकसँग विवाह गरेको समेत बताएकी थिइन् ।

 

तर, उल्फलाई यौन दुरचारको अभियोगमा प्रहरीले पक्राउ समेत गरेको थियो ।

प्राइसको भाडाको घर बलम्बुबाट दुईसय ग्राम गाँजा, लागूऔषध लगायतका समग्रीहरु बरामद गरेको थियो ।

उक्त घरमा उनले युवतीहरु राखेर यौनधन्दा चलाउँदै आएका थिए ।

 

पनेरु आमाछोरीले उत्तेजक तस्बिर र भिडियो सार्वजनिक गरेपछि उनीहरुको चर्चा भारतसम्म पनि पुगेको थियो ।

केही भारतीय मिडियाले अर्चनालाई ‘नेपालीकी सन्नी लियोनी’को संज्ञा समेत दिएका थिए ।

यी आमा–छोरी अहिले भारतको मुम्बाई पुगेका छन् । उ

नीहरु मुम्बाई पुगेको पनि लामो समय भइसकेको छ ।

भारतमा केही दिनअघि मात्रै अर्चना भारतको गोवा पुगेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...