श्रिमतीले छोरा-छोरीको बिचल्ली बनाएर अर्कै सँग टाप कसेपछि लोकप्रिय गायक बिष्णु खत्री तनाबमा (भिडियो)



हाम्रो इकोनोमि

 

 

बिष्णु खत्री नेपाली लोक संगीतका एक खम्बा हुन्।दुखमा गरिबको गीत बन्ने र सुखमा जनताको गीत बन्ने विष्णुले यो पटक पनि गरिब र पिडित नेपालीलाई गीतमा उनेका छन।

लामो समय पछि बिष्णु खत्रीले सम्पूर्ण सब्द स्वर संगित अभिनय आफै गरेको सामाजिक यथार्थता बोकेको गित “बिचल्ली” बजारमा ल्याएका छन् ।

यसमा बिष्णु खत्री देवी घर्तिको आवाज रहेको छ भने, मुख्य अभिनय बिष्णु खत्रीको रहेको छ ।

यो गित सार्बजनिक पच्छात बिष्णु खत्री संग सम्पर्क गर्दा उनले यो गित मेरा बिगतका गित भन्दा पृथक रहेको र समाजमा आफुले देखेको घटनाहरु जुन सयौ बिदेशिएका नेपाली दाजुभाईले भोग्नु परेको छ त्यसले मन छोएको भएर गित संगीत मा उतार्ने जमर्को गरेको छु ।

बिगत का गित जस्तै मन पराउनु हुनेछ भन्ने अपेक्षा गर्दछु । नेपाली दोहोरीमा आफ्नो छुट्टै पहिचान बनाएका चर्चित सम्पादक सुजन साहिको सम्पादनमा तयार भएको उक्त गीतको भिडियो कारुणिक रहेको देख्न सकिन्छ।

दिलिप रेग्मीको निर्देशन रहेको भिडियो मरुभूमि नारायणले छायांकन गरेका हुन्।गीतमा दिलिप रेग्मी,साया भण्डारी,बिष्णु खत्री र प्रलाहद सुबेदी रहेका छन।

गितको भिडियो हेरे पछि यो समाचार तयार पर्दा सम्म आएका कमेन्ट र प्रतिक्रिया हेर्दा दर्शक हरुले पनि राम्रो टिप्पणी गरेको पाइएको छ ।

यसले बिगत का उनका गित भन्दा यो गित लाइ अझ बढी मन पराउने देखिन्छ । कतिपयले त भिडियो हेरेर मन थाम्न सकिन भन्ने भाब समेत दिएका छन् ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया दिनुहोस
सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...

सर्वोच्चद्वारा सरकारको एकद्वार विज्ञापन नीति खारेज

    सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू गरेको एकद्वारा प्रणालीको निर्णय सर्वोच्च...

शाही निरंकुशतासँग नझुकेको प्रेस दुई-चारवटा गाडी तेर्स्याएर तर्सिन्छ : रास्वपा सचेतक

    सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले सत्यसँग डराउनेहरूले प्रेसमाथि आक्रमण...

श्री ८ वालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन : निश्कल राई

    नेपाली कांग्रेस संसदीय दलका सचेतक निश्कल राईले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)...