समाचार

तुलसीपुरबाट बिराटनगर जादै गरेको बस दुर्घटनाग्रस्त ! (थप विवरण आउँन बाँकी)

आज अचानक बस दुर्घटना भएको छ । दाङको तुलसीपुरमा बस दुर्घटना भएको हो । तुलसीपुर–६ हात्तीखौवामा बस दुर्घटना भएको हो । तुलसीपुरबाट बिराटनगर जादै गरेको ना५ख २२३४ नम्बरको बस सडकबाट २०० मिटर तल खसेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको