सरकारले बजेटको कार्यान्वयनलाई प्रभावकारी बनाउनुपर्छ : पुर्ब अर्थमन्त्री सुरेन्द्र पाण्डे



हाम्रो इकोनोमि

 

पूर्व अर्थमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता सुरेन्द्र पाण्डेले आगामी बजेटलाई परिणाममुखी बनाउन यसको कार्यान्वयनमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ । रेडियो कान्तिपुरसँग आज बिहान कुराकानी गर्दै नेता पाण्डेले बजेटमा उल्लेखित कार्यक्रमको कार्यान्वयनको पाटोलाई निगरानी गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । पुँजीगत र विकास खर्चलाई बढाउन राज्य संयन्त्रको भुमिका महत्वपुर्ण हुने भन्दै त्यसको सुधार नगरे, वर्तमान अवस्थामा सुधार नहुने उल्लेख गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...