खुशीको खबर! अब आफ्नै घर बनाउने सपना साकार पार्न मासिक ९ हजारमा एभरेष्टको किस्ता योजना ! हेर्नुहोस के-के छ त यो योजनामा



हाम्रो इकोनोमि

 

नेपालको एक अग्रणी बैंक एभरेष्ट बैंकले मध्यम बर्ग र निम्न वर्गीय परिवारका लागि होम लोन स्कीम सार्वजनिक गरेको छ ।

‘घरभाडा भन्दा बैंकको किस्ता सस्तो भएपछि अब भाडा होइन आफ्नौ घरको किस्ता बुझाउँ’ भन्ने नारा सहित एभरेष्ट बैंकले न्यूनतम सरल मासिक किस्ता ९५९९ रुपयाको होम लोन ल्याएको हो ।

बैंकले यस अभियान अन्तर्गत ग्राहकहरुलाइ सर्भिस चार्जमा २५ प्रतिशत विशेष छुट तथा २५ वर्षसम्मका लागि लोन दिने भएको हो।

बैंकले यस अभियानको फाइदा उठाउँदै आफ्नो ग्राहकहरु तथा सबै लाइ आफ्नो घर बनाउने सपना पूरा गर्न प्रेरित गरेको छ । “सर्भिस विथ स्माईल” नारा सहित एभरेष्ट बैंकले सदैव ग्राहकको लाभ र सन्तुष्टिलाई प्राथमिकतामा राखेर काम गर्दै आएको बैंक ले बताएको हो ।

एभरेष्ट बैंकको सन्तुष्ट ग्राहकहरुको संख्या १० लाख भन्दा बढि रहेको छ जुन बैंकिङ्ग क्षेत्रमा नै सबैभन्दा उच्च हो । साथै, हालै क्यामेलस् रेटिङमा एभरेष्ट बैंक बेस्ट रेटेड कमर्सियल बैंकमा पर्न सफल भएको छ ।

हाल देश भर आफ्नो ९४ वटा शाखाहरु फ़ैलाइसकेको बैंकले २८ राजस्व संकलन काउन्टर र ११६ एटिएम सहित बृहत बाह्य सन्जाल मार्फत ३ करोड नेपाली लाइ आर्थिक सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्क विहीन

    रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी सम्पर्क विहीन भएका...

गोसाइकुण्ड दर्शन गर्न गएका ३४ यात्रु सम्पर्कविहीन

    गोरखाको पालुङटारबाट तीर्थयात्री बोकेर रसुवाको गोसाइकुण्ड गएको बस सम्पर्कविहीन भएको छ...

बाढीले धादिङ सदरमुकाम जोड्ने फुर्केखोला पुल बगायो

    रसुवा हुँदै आएको बाढीले धादिङ सदरमुकाम जाने फुर्केखोला पुल बगाएको छ।...

रसुवा बाढीमा ४१ सुरक्षाकर्मी सम्पर्कविहीन

  रसुवा बाढीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ४१ सुरक्षाकर्मी सम्पर्कविहीन भएका...